काठमाण्डूमै बाढी पीडितको बिचल्ली
Published
नदी अतिक्रमण र अव्यवस्थित बसोबासले काठमाण्डू उपत्यकामै डुबानका घटना बढेको छ।
काठमाण्डूको बल्खुखोला क्षेत्र पनि डुबानमा परेको थियो। स्थानीय भने नदीको व्यवस्थापन कार्य समयमै नसक्दा बस्ती डुबानमा परेको बताउँछन्।
मौसममा केही सुधार आएपनि आफूहरूमा त्रास कायमै रहेको स्थानीय पीडितहरू बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ -