क्यान्सर भएपछि फेरि उत्तरी ध्रुव फर्केका यी अन्वेषक

Published

एरिक लार्सन संसारका एक अग्रणी ध्रुवीय अन्वेषक हुन्।

उनी ४९ वर्षका हुँदा निको नहुने क्यान्सर भएको पत्ता लाग्यो।

उपचारपछि उनी उत्तरी ध्रुवतिर लागेका छन्।

उनी भन्छन्, "त्यो नै आफूलाई यतिबेला गर्ने सही काम जस्तो लाग्यो।"

अनि यो पनि: