तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: 'मतदान गर्दा जिम्मेवार बन्नुस्, भिडको पछि नलाग्नुस्'
Published
नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले निर्वाचन आफ्नो भविष्यसँग सम्बन्धित हुने हुनाले जिम्मेवार भएर मतदान गर्नुपर्ने सन्देश दिएका छन्।
भ्रमणका क्रममा आफ्नो देशका निर्वाचनमा भन्दा फरक चुनावी अभियान र र्यालीहरू देखेको उनीहरूले बताएका छन्।
पर्यटकीय नगर पोखराका विभिन्न स्थानमा भेटिएका पर्यटकसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडियो।
अनि यो पनि।