तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: मोर्बी पुल दुर्घटना हुँदाको त्यो क्षण
Published
भारतको पश्चिमी राज्य गुजरातमा पैदल यात्रु हिँड्ने झोलुङ्गे पुल चुँडिदा मानिसहरू नदीमा खसेपछि उद्धार कार्य सुरु भयो।
तर अब कसैलाई जीवित पाउने आशा कमजोर हुँदै जाँदा उद्धार कार्य पनि ढिलो बनेको छ।
अधिकारीहरूका अनुसार कम्तीमा १४१ जनाको मृत्यु भएको छ।
तीमध्ये धेरैजसो बालबालिका, महिला र वृद्धहरू रहेका छन्।
झण्डै डेढ दशक पुरानो मोर्बि शहरस्थित उक्त पुल मर्मतपछि एक हप्ता अगाडि मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो।
यो पर्यटकका निम्ति आकर्षणको केन्द्र रहँदै आएको थियो।