महारानी एलिजाबेथ द्वितीयाः शव बाल्मोरलबाट एडिन्बरा पुग्यो

Published

महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीर बाल्मोरलबाट स्कटल्यान्डको राजधानी एडिन्बरा पुगेको छ। गत बिहीवार बाल्मोरल कासलमा उनको निधन भएको थियो।

बाल्मोरलबाट आइतवार शवयात्रा निस्किँदा हजारौँ मानिसहरू सडकछेउ उभिएका थिए।

महारानीको शव त्यसपछि लन्डन लगिनेछ जहाँ राजकीय सम्मानसहित अन्तिम संस्कार गरिनेछ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि