महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ

Published

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ।

उनी गत ७० वर्षदेखि ब्रिटेनमा राजगद्दीनसिन थिइन्।

हेर्नुहोस् एक भिडिओ।