तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तीज: कोही पानी नखाई व्रत बस्छन् त कोही सोच्छन् पितृसत्तात्मक
Published
नेपालका महिलाहरूले हरितालिका तीजलाई विशेष पर्वको रूपमा मनाउँदै आएका छन्।
यो पर्वमा दिदीबहिनीहरू भेटघाट गरी व्रत बसेर मनाउने चलन छ भने तीजको अघिल्लो दिन दर खाने गरिन्छ।
तर समयसँगै तीजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाइन्छ। हामीले फरक फरक पुस्ताका महिलाले तीजलाई कसरी हेर्छन् भनेर सोधेका थियौँ।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।