तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेइरुत: दुई वर्षअघि विस्फोटनमा क्षतिग्रस्त केही भवन अहिले यसरी भत्किए
Published
लेबननको राजधानी बेइरुतमा सन् २०२० मा विस्फोटन हुँदा धनजनको ठूलो क्षति पुगेको थियो।
उक्त घटना भएको बन्दरगाहनजिकै बीबीसीको एउटा टोलीले छायाङ्कन गर्ने तयारी गर्दै गर्दा दुई वर्षअघि क्षति पुगेका भवनहरू भत्किए।
संयोगवश उक्त दृश्य बीबीसीले खिच्न पायो। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि