तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्का सङ्कटः 'राष्ट्रपतिको राजीनामा नआएसम्म हामी यो ठाउँ छोड्दैनौँ'
Published
चरम आर्थिक सङ्कट र महँगी खेप्न बाध्य श्रीलङ्कालीहरूले अभूतपूर्व विद्रोह गरेका छन्। कोलम्बोस्थित सरकारी निवासमा हजारौँ प्रदर्शनकारीहरूले शनिवार धावा बोलेपछि श्रीलङ्काका राष्ट्रपति भागेका छन्।
उनले विभिन्न माध्यमबाट पदबाट राजीनामा दिने बताइसकेका छन्।
अहिले पनि प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीका सरकारी निवासमा बसिरहेका छन्।
तर ती दुवै जनाले औपचारिक रूपमा पदत्याग नगरेसम्म त्यहाँबाट बाहिर नजाने प्रदर्शनकारीहरूको अडान छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि