तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मड्रिड प्राइड परेडः अग्लो हील जुत्ता लगाएर दौड प्रतियोगिता
Published
मड्रिड एलजीबीटीक्यू प्राइडमा परम्परागत हील रेस पनि आयोजना भयो।
उक्त प्रतियोगितामा सहभागीहरू अग्लो हील लगाएर सहरको बीचमा दौडिए।
कोभिड महामारीका कारण विगत दुई वर्षमा उक्त कार्यक्रम हुन सकेको थिएन।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि