यूकेः भुइँमुनि यसरी विस्फोटन हुँदा भाग्यवश यी कामदारको ज्यान जोगियो

Published

यूकेमा एक व्यक्तिले बार गाड्दै गर्दा उनले प्रयोग गरेको उपकरणले ग्यास आपूर्ति गर्ने पाइप फुटाइदियो। त्यसपछि त्यहाँ विस्फोटन भयो।

भाग्यवश यी व्यक्तिलाई केही भएन।

स्थानीय दमकल सेवाका अनुसार विस्फोटनका कारण ती व्यक्ति केही डराएका भने थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि