तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचनः झन्डै ७० वर्षअघि रत्नसुन्दर सैँजु बनेका थिए भक्तपुरका मेयर
Published
भक्त्तपुरका प्रथम नगरप्रमुख रत्नसुन्दर सैँजु अहिले ९८ वर्षका भए।
वि.सं. २००९ सालमा भएको निर्वाचनपछि उनी मेयर मनोनीत भएका थिए।
नेपालमा भएको निर्वाचनमा आफूले नै पहिलो पटक घोषणापत्र निकालेको उनको दाबी छ।
"मेयरलाई केही सुविधा नै थिएन, इज्जत चाहिँ थियो," उनी भन्छन्। नगरप्रमुखको कार्यावधि सकिएपछि उनी सरकारी सेवामा प्रवेश गरेका थिए।
सात दशकअघि र अहिलेको परिवेशबारे उनी के भन्छन्? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि