नेपाल निर्वाचन: मतदान गर्न नपाएका सुरक्षाकर्मी र कर्मचारी के भन्छन्?

Published

नेपालमा शुक्रवार भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए।

तर निर्वाचनमा खटेका कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरी तथा पर्यवेक्षक भने स्थानीय निर्वाचनमा मतदान गर्न भने पाएनन्।

तर निर्वाचनमा मतदान गर्न नपाए पनि निर्वाचनलाई सफल बनाउन पाएकोमा उनीहरुले खुसी व्यक्त गरेका छन्।

निर्वाचन आयोगका सूचना अधिकारी तथा सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आफ्नै मतदानकेन्द्रमा परिचालित हुन नपाउने कानुनी व्यवस्थाका कारण उनीहरू मतदान गर्ने अवसरबाट वञ्चित भएका हुन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि