नेपाल निर्वाचन: 'नयाँ जनप्रतिनिधिले इमानदार भएर काम गरुन्'

Published

स्थानीय तह निर्वाचनमा ज्येष्ठ नागरिकहरूदेखि पहिलो पटक निर्वाचन गर्ने युवाहरूको पनि मतदानमा उत्साहजनक सहभागिता जनाएका छन्।

स्थानीय स्तरमा शिक्षा स्वास्थ्य तथा रोजगारीजस्ता आधारभूत विषयमा सम्बोधन नसकेका मुद्दामा निर्वाचित हुने जनप्रतिनिधीहरूले ध्यान केन्द्रित गर्नुपर्ने उनीहरूको अपेक्षा छ।

मतदान केन्द्रहरूमा अशक्त वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाइएको प्रति उनीहरूले खुसी समेत व्यक्त गरे।

काठमाण्डूका केही मतदाताहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।