स्थानीय तहमा महिला आरक्षण किन आवश्यक छ?

Published

स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहमा महिला र दलित महिलाका लागि आरक्षणको व्यवस्था रहेको छ।

यसको अर्थ स्थानीय तहका वडामा निर्वाचित पाँचमध्ये एक जना खुलाबाट महिला र एक जना दलित महिला हुनुपर्ने व्यवस्था छ।

त्यसबाहेक पालिकाको प्रमुख र उपप्रमुख दुवै एकै दलको जितेको अवस्थामा एक जना महिला त्यसमा हुने निश्चितता गरिएको छ।

स्थानीय तहमा आरक्षण किन आवश्यक छ? यसले के गर्छ यसका फाइदा बेफाइदा के हुन्?

हेर्नुस् सृजना श्रेष्ठले राजनीतिशास्त्री प्रा. मिना वैद्य मल्ल र सेन्टर फर दलित वुमनका महासचिव गौरा नेपालीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।