तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महारानी एलिजाबेथ अस्वस्थ भएकाले राजकुमार चार्ल्सले गरिदिए संसद्मा भाषण वाचन
Published
महारानी एलिजाबेथको स्वास्थ्य स्थिति राम्रो नभएकाले राजकुमार चार्ल्सले यूकेको संसद्मा महारानीको भाषण वाचन गरिदिएका छन्।
ब्रिटेनकी महारानीलाई यो वर्ष कोभिड भएको थियो। त्यसपछि उनी शिथिल भएकी छन् र हिँडडुल गर्न समेत उनलाई कठिन हुने गरेको बताइएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि