तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बम निष्क्रिय पार्दा दुई छोरी सम्झेर धेरै सतर्क हुन्छु'
Published
विसं २०५९ सालमा स्थापना भएको नेपाली सेनाको ईओडी युनिटले पछिल्लो तीन वर्षमा उपत्यकामा मात्र झन्डै ३०० वटा बम तथा शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ।
काठमाण्डूस्थित उक्त युनिटमा आठ जना महिला कार्यरत रहेको अपरेसन अधिकृत तथा सेनानी दीक्षा राजभण्डारीले बताइन्।
आफू एक आमा समेत रहेको हुनाले 'बम निष्क्रिय पार्दा दुई छोरी सम्झेर धेरै सतर्क रहने' उनले बताइन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।