तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘घर जाने बेला गाडीमा सिट पाएँ भने पनि खुसी हुन्छु’
Published
केही समयअघि प्रकाशित वर्ल्ड ह्यापिनेस रिपोर्टले नेपाललाई दक्षिण एशियाली देशहरूमा सबभन्दा धेरै खुसी भएको देशमा राखेको छ।
उक्त रिपोर्टले विश्वका १४६ देशहरूको तुलना गरेर एउटा सूची प्रकाशित गरेको छ जसमा नेपाल ८४औँ स्थानमा छ।
संसारभरिको औसतका आधारमा नेपाल खासै खुसी मुलुक भएको सङ्केत त्यसले गर्दैन। यद्यपि दक्षिण एशिया र छरछिमेकमा भने नेपाल सबैभन्दा अगाडि छ।
यसै सन्दर्भमा हामीले केही नेपालीलाई तपाईँलाई के ले खुसी दिन्छ भनेर सोधेका छौँ।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।