तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनमा युद्ध: रुस समर्थक हजारौँ सर्बियालीहरूको बेलग्रेडमा प्रदर्शन
Published
हजारौँ मानिसहरू सर्बियाको राजधानी बेलग्रेडमा रुस समर्थक प्रदर्शनमा सहभागी भएका छन्।
शुक्रवारको प्रदर्शन युक्रेनमा रुसको आक्रमणबीच मस्कोको समर्थनमा निस्किएको हो।
सर्बियाको शताब्दियौँदेखि रुससँग धार्मिक, जातीय र राजनीतिक सम्बन्ध छ।