तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
७२औँ प्रजातन्त्र दिवस: आमनागरिकको चासो/चिन्ता के के मा छ
Published
फागुन ७, प्रजातन्त्र दिवसको सन्दर्भमा हामीले केही सर्वसाधारणलाई–देशमा प्रजातान्त्रिक व्यवस्था चलिरहँदा तपाईँको सबभन्दा ठूलो चासो/चिन्ता केमा छ भनेर सोधेका थियौँ।
उनीहरूमध्ये कसैलाई आर्थिक अवस्था र तरलताले पिरोलेको रहेछ त कसैलाई शिक्षा र स्वास्थ्यसम्बन्धी समस्या समाधान भइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ।
अनि कसैलाई रोजगारीको चासो छ।
हेर्नुहोस् सृजना श्रेष्ठ बनाएको यो भिडिओ।
अनि यो पनि: