तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शान्तिका लागि गाइरहेको युक्रेनी युवाको सङ्गीत समूह
Published
सम्भावित रुसी आक्रमणका लागि सेनाले तयारी गरिरहेको बेला सीमाको सहरको युक्रेनी युवाहरूको समूहले सङ्गीतमा शान्ति खोजिरहेका छन्।
सन् २०१४-१५ को द्वन्द्वको त्रासदी सम्झँदै उनीहरू युद्ध नहुने अपेक्षा गर्छन्।
सीमाको सहरका अन्य युवा गतिविधि झैँ उनीहरूको सङ्गीतलाई पनि स्थानीय व्यवसाय, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम र ईयूले सहयोग गरिरहेको छ।
हेर्नुहोस् एउटा भिडिओ।