तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड पत्ता लगाउन घरमै एन्टिजन परीक्षण कसरी गर्ने?
Published
बजारमा कोभिड परीक्षण गर्ने एन्टिजन किटहरू सहजै किन्न सकिन्छ।
एन्टिजन किट किन्दा त्यसको म्याद सकिएको छ वा छैन भनेर जाँच गरिसकेपछि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले आफै परीक्षण गर्न सक्छन्।
तर ती एन्टिजन किटबाट कसरी परीक्षण गर्ने?
मेडिकल ल्याब टेक्नोलोजिस्ट जीवनराज बोहरासँग घरमै एन्टिजन कसरी परीक्षण गर्ने भनेर कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।