तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जेफ बेजोसको पानीजहाजलाई बाटो खोल्न यो ऐतिहासिक पुल हटाउने तयारी
Published
अर्बपति जेफ बेजोसको नयाँ पानीजहाजलाई बाटो बनाउनका लागि एउटा ऐतिहासिक पुल हटाउन लागिएको रोटरड्यामको बन्दरगाहले पुष्टि गरेको छ।
विश्वका सबैभन्दा धनी व्यक्तिको विलासी पानीजहाज ओसीएनकोले निर्माण गरिरहेको छ।
१२७ मिटर लामो रहेको बताइएको उक्त पानीजहाजको उचाइका कारण कोनिङ्सह्याभन ब्रिज पार गर्न नसक्ने उल्लेख गरिएको छ।
नगर प्रमुखको कार्यालयका प्रवक्ताले यसबारे योजना पत्रकारहरूलाई बताएका छन् जसमा बेजोस ओसीएनमार्फत उक्त कार्यका लागि लाग्ने खर्च तिर्न तयार भएको बताइएको छ।
हेर्नुहोस् यो भिडिओ।