के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो?

Published

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा “प्रवेश गर्न” चाहेको तर “पूरै युद्ध” नचाहेको आरोप लगाएका छन्।

रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ तर हमला गर्न नलागेको दाबी गर्छ।

यो सङ्कट के हो र कसरी उत्पन्न भयो?

हेर्नुहोस् यो भिडिओ।