तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल भलिबल: के राष्ट्रिय महिला टोलीले बाङ्ग्लादेशमा उपाधि रक्षा गर्नसक्छ
Published
नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोलीहरू अहिले बाङ्गलादेशमा एशियन सिनियर सेन्ट्रल जोन प्रतियोगिता खेल्न गएका छन्।
पूर्वविजेता नेपाली महिला टोलीले बिहीवार पहिलो खेल श्रीलङ्कासँग खेल्दैछ।
प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराएर ऐतिहासिक उपाधि जितेको थियो।
यो पटकको तयारी कस्तो छ? के नेपालले उपाधि रक्षा गर्न सक्छ?
सृजना श्रेष्ठले बनाएको एक भिडिओ।