तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली कांग्रेस महाधिवेशन: 'पदाधिकारीमा पनि ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्यो'
अहिले सत्तारूढ दल नेपाली कांग्रेसको चौधौँ महाधिवेशन जारी छ। केन्द्रीय पदाधिकारीमा पनि ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनुपर्ने माग महाधिवेशनमा सहभागी महिला प्रतिनिधिहरूले राखेका छन्।
गत शुक्रवारदेखि काठमाण्डूमा सुरु भएको महाधिवेशनमा नेतृत्व छान्न निर्वाचन हुन लागेको छ।
तर केन्द्रीय सदस्यबाहेक अरू पदमा महिलाहरूको उम्मेदवारी न्यून देखिएको छ। कांग्रेसमा पदाधिकारीमा यसअघि एकजना मात्रै महिला सीतादेवी यादव कोषाध्यक्ष थिइन्।
महाधिवेशनमा सहभागी केही महिला प्रनिनिधिसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि