तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले महाधिवेशनमा महिला नेतृहरू: 'पृथ्वी गोलो छ, पालो आउँछ'
Published
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले दशौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन सम्पन्न भएको छ।
एमाले महाधिवेशन र नयाँ नेतृत्व चयनको प्रक्रियाबारे सहभागी महिला नेतृहरूले के धारणा राख्छन्?
निर्वाचनमा भाग लिएका भाग्यवती सिंह, पद्मा अर्याल, पार्वती रावल, रूपा शाही, सीता पौडेल र प्रभा बरालले प्रतिक्रिया यस्तो छ।
भिडिओ: ईश्वर जोशी र सृजना श्रेष्ठ