तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इटलीमा आप्रवासी चढेको डुङ्गाबाट ३०० जनाको उद्धारको मार्मिक दृष्य
Published
महिला र बालबालिकासहित ३०० जना आप्रवासीलाई इटलीको लाम्पेडुसा टापुको तटक्षेत्रबाट उद्धार गरिएको छ।
इटलीका तटरक्षकहरूले खिचेको भिडिओमा मानिसहरूलाई पानीबाट तानेको र अरूलाई डुङ्गाबाट सुरक्षित स्थानतर्फ लगेको देखिन्छ।
पछिल्ला हप्ताहरूमा इटलीमा यसरी आप्रवासी आउने क्रम तीव्र बनेको छ।
अनि यो पनि: