तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलियामा ऊर्जा केन्द्रका विशाल चिम्नी यसरी ढालिए
Published
अस्ट्रेलियामा बन्द भएको कोइलाबाट ऊर्जा उत्पादन केन्द्रका दुई विशाल चिम्नी भत्काइएका छन्।
सो ऊर्जा केन्द्र सन् २०१४ मा बन्द गरिएको थियो।
नियन्त्रित रूपमा ढालिएका चिम्नीका ४०,००० टन धातु र २५,००० टन कङ्क्रिट हटाएपछि त्यहाँ व्यापारिक र आवासीय भवनहरू बन्नेछन्।
हेर्नुहोस् विशाल चिम्नी ढल्दाका दृश्य।