तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत उत्तर प्रदेशको लखीमपुरस्थित गुरुद्वाराको शरणमा नेपालीहरू
Published
भारतको उत्तर प्रदेशको लखीमपुर खीरीमा नेपाल-भारत सीमा नजिक थुप्रै नेपालीहरू फसेका छन्। केही दिनयता उनीहरू नेपाल फर्कन पर्खिरहेका छन्।
उत्तराखण्डमा भएका भारी वर्षाका कारण नदीमा अत्यधिक पानी छोडिएको थियो जसका कारण यूपीको तराई क्षेत्रमा बाढीको जस्तो अवस्था भयो।
भारतमा फसिरहेका नेपालीहरूले एउटा गुरुद्वारामा शरण लिइरहेका छन् र नेपाल फर्कन पर्खिरहेका छन्। हेर्नुहोस्, एक भिडिओ।