शङ्खेकीराबाट आक्रान्त केरलाको एउटा गाउँले प्रकोप नियन्त्रण गर्न यस्तो उपाय खोजेको छ

Published

भारतको केरलाका कृषकहरूलाई शङ्खेकीराले हैरान बनाएको छ।

जायन्ट अफ्रिकन प्रजातिका शङ्खेकीराले बालीनाली खाइदिएर नाश गरेपछि त्यहाँको एउटा गाउँ परिषद्ले नयाँ योजना ल्याएको छ।

सबैभन्दा बढी शङ्खेकिरा मार्ने १० कृषकलाई चिट्ठा दिएर विजेतालाई ठूलो पुरस्कार घोषणा गरिएको छ।

हेर्नुहोस् एउटा भिडिओ।