तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कृत्रिम 'छाला' जसले रङ परिवर्तन हुने कपडा दिन सक्छ
Published
दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूको समूहले विशेष प्रकारको मसी प्रयोग गरेर एक प्रकारको रङ परिवर्तन गर्न सक्ने कृत्रिम छाला बनाएका छन्।
यो प्रविधि प्रयोग गरेर रङ परिवर्तन हुनसक्ने लुगा बनाउन सकिने उनीहरुको आशा छ।
त्यस्तो छाला फ्याशन उद्योग र सैनिकहरूको छद्म आवरण लगायत धेरै ठाउँमा प्रयोग गर्न सकिने उनीहरू ठान्छन्।