तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इन्द्रजात्रा: 'आर्थिक अभावका कारण यसपटक तीन टोलीको महाकाली नाच ल्याउन सकिएन'
उपत्यकाको प्रसिद्ध इन्द्रजात्रामा भक्तपुरबाट काठमाण्डू आएर नाचिने महाकाली देवी नाच आर्थिक अभावका कारण खुम्चिँदै गएकोप्रति उक्त नाचका मूल नाइके तुल्सी नारायण दण्डेख्याले चिन्ता व्यक्त गरेका छन्।
विगत वर्षहरूमा सात टोलीका नाच सहभागी हुने गरेको महाकाली देवी नाचमा यसपटक रामचन्द्र नाच सहित जम्मा चारवटा टोलीले मात्र सहभागिता जनाएको दण्डेख्याले बताए।
राज्यस्तरबाटै यसको संरक्षणमा सक्रियता नभए आगामी दिनमा यो नाच थप समस्यामा पर्ने आयोजक तथा कलाकर्मीहरूको गुनासो छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: