तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तान: कराची जस्तो ठूलो शहरलाई कसरी चिसो बनाउने
Published
सन् २०२१ पृथ्वीमा अभिलेख गरिएकामध्ये सबैभन्दा धेरै तापक्रम भएको वर्ष बन्न लागेको छ।
यसै सन्दर्भमा विश्वका विभिन्न शहरहरू बढ्दो तापक्रमसँग सङ्घर्षरत छन्।
यस्तो बढेको तापक्रमले श्वासप्रश्वासमा समस्या र अति थकानदेखि 'उष्णाघात'सम्म गराउन सक्छ।
तर पाकिस्तानमा एक व्यक्ति त्यसको समाधान खोज्न दत्तचित्त छन् त्यो हो रूख रोपेर।