तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिग बेनः जीर्णोद्धारका लागि करोडौँ डलर खर्च, यस्तो छ इतिहास
Published
लन्डनको प्रसिद्ध एलिजाबेथ टावरको जीर्णोद्धार सम्पन्न हुन लागेको छ।
दैनिक प्रत्येक घण्टा बज्ने 'बिग बेन' भनिने घण्ट चार वर्षदेखि बजेको छैन।
पुरानै रूपमा बिग बेनलाई फर्काउने योजना कोरोनाभाइरस महामारीका कारण केही ढिलो हुन गएको हो।
सबै काम सकिँदा ११ करोड डलर खर्च हुने अनुमान छ।
अनि यो पनि