तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समुद्रमा जलविहार गर्न जाँदा ह्वेलसँग अद्भुत जम्काभेट
Published
आर्जेन्टिनामा नौकाविहार गरिरहेकी एक युवतीको दुईवटा ह्वेलसँग भएको अनौठो जम्काभेटको दृश्य एउटा ड्रोनले खिचेको छ।
आफ्नो जन्मदिन मनाइरहेकी ती युवतीले सो जम्काभेटलाई "अद्भुत उपहार" भनेकी छन्।
संयोगले स्थानीय एक फोटोग्राफरको ड्रोनमा सो दृश्य कैद भएको हो। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि