मनसुनको उत्तरार्धमा बाढीको प्रकोप - कहाँ के भयो?

Published

नेपालका विभिन्न भागमा मेघ गर्जनसहित ठूलो वर्षा भएपछि नदी र खहरेछेउछाउका बस्तीहरूमा बाढी पसेको छ।

आइतवार रातिदेखि ठूलो पानी परेकाले काठमाण्डू उपत्यकासहित देशका विभिन्न भागमा बाढी आएको छ।

उपत्यकाका कैयौँ क्षेत्रहरूमा बाढी पसेका कारण कतिपय स्थानबाट मानिसलाई उद्धार गरिएको छ। सरकारी वर्षा मापन केन्द्रको रेकर्डअनुसार गएको २४ घण्टामा उपत्यकाभित्र १२१.५ मिलिमिटर वर्षा भएको छ।

बाढीका कारण कहाँ कस्तो अवस्था आयो? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओमा।

अनि यो पनि