कोभिड नेपाल: महामारीमा गर्भवती महिलाले के-के कुरामा ध्यान दिनु पर्छ?

Published

महामारीको समयमा गर्भवती महिलाले बढी ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्।

आमा र बच्चा दुवैको स्वास्थ्यको लागि पौष्टिक खानेकुरा, व्यायाम र चिकित्सकको परामर्श लिनु पर्ने स्त्री रोग विशेषज्ञ डा. नुतन शर्मा बताउँछिन्।

आठ महिनाको गर्भवती नायिका ऋचा शर्माले आफू स्वास्थ्य रहन सन्तुलित आहार मात्रा मिलाएर खाने गरेको बताएकी छिन्।

महामारीको समयमा गर्भवती महिलाले अरू के कुरामा ध्यान दिनु पर्छ?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।