तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शेरबहादुर देउवा: नयाँ सरकारसँग नागरिकका कस्ता अपेक्षा
Published
यसै साता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बनेका छन्।
नयाँ सरकारसँग सर्वसाधारणको अपेक्षा के छ भनेर हामीले केही नागरिकलाई सोधेका थियौँ।
उनीहरूले के भने? हेर्नुहोस् एउटा भिडिओ।