नेपाल मनसुन: बर्खायाममा जोखिम क्षेत्रका बासिन्दाको अवस्था के छ?

Published

मनसुनमा अत्यधिक वर्षा हुदाँ बाढी र डुबानको डरमा बस्ने गरेको जोखिम क्षेत्रका बासिन्दाहरूले बताएका छन्।

पर्सा र मुगुका जोखिम क्षेत्रका बासिन्दाहरूले सरकारले बेवास्ता गरेको पनि बताएका छन्।

हेर्नुहोस् उनीहरू के भन्छन्?