तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पोस्ट कोभिड: कोरोनाभाइरस सङ्क्रमणमुक्त भए पनि देखिने स्वास्थ्य समस्या के हो?
सुर्खेतका कमल थामी कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भए पनि स्वास्थ्यमा विभिन्न समस्या देखा परेपछि पुन: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए।
चिकित्सकका अनुसार उनलाई निको भइसकेपछि पनि स्वास्थ्यमा देखिने समस्या समस्या देखिएको छ।
कोभिडपछि बिरामीमा बढी थकाइ लाग्ने, स्वाँस्वाँ हुने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न गाह्रो हुने र झर्को लाग्नेजस्ता लक्षण देखा पर्ने चिकित्सकले बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी फोक्सो रोग विशेषज्ञ डा. अनुस्मृती पालका अनुसार त्यस्तो लक्षण देखिए पनि आत्तिएर अस्पताल गइहाल्नु भने पर्दैन।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि: