तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: अनलाइन कक्षा लिन विद्यार्थीलाई इन्टरनेट नेटवर्क खोज्नै सास्ती
Published
भारतप्रशासित कश्मीरका दुर्गम गाउँमा विद्यालयहरू बन्द भएको धेरै भयो।
पहिला सन् २०१९ मा कर्फ्यूका कारण विद्यालय खुलेनन् भने गत वर्षदेखि कोभिडका कारण बालबालिकाले शिक्षकको मुख देख्न पाएका छैनन्।
अहिले त्यहाँ लाखौँ विद्यार्थीहरू अनलाइन माध्यमबाट पढ्न बाध्य छन्।
तर १५० गाउँमा इन्टरनेट नपुगेको हुनाले धेरै बालबालिकाले अनलाइन कक्षा लिन पनि नपाएको बीबीसीको एउटा अनुसन्धानमा पत्ता लागेको छ।
तीमध्ये एउटा गाउँका विद्यार्थीहरू इन्टरनेटको सङ्केत खोज्न केही घण्टा हिँड्छन्।
हेर्नुहोस् यो भिडिओ।