तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल मनसुनः बाढीले लत्ताकपडा तथा भाँडाकुँडा सबै लगेपछि राहत र उद्धारको पर्खाइमा मजदुर
नेपालमा मनसुन सुरु हुनासाथ आएको बाढीपहिरोका कारण कैयौँ मानिस विस्थापित भएका छन् भने कैयौँले जीविकोपार्जनको माध्यम पनि गुमाएका छन्।
बाढीपहिरोबाट प्रभावितमध्येको जिल्ला मनाङमा पूर्वाधार निर्माणको काममा खटिएका मजदुरहरूले आफूहरू सदरमुकाम चामेमा अलपत्र परेको बताएका छन्।
पालभित्र बस्न पाए पनि ओढ्नेओछ्याउने केही नहुँदा थप पीडा भएको बताउँदै उनीहरूले घर फर्किने इच्छा व्यक्त गरेका छन्।
अर्को प्रभावित क्षेत्र सिन्धुपाल्चोकका पीडितले भने राहत वितरण प्रणालीप्रति गुनासो व्यक्त गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो रिपोर्ट।
भिडिओ सहयोगः हस्त रावत (मनाङ); निमेष रेग्मी , उत्तममणि भण्डारी र शालिग्राम दुलाल (सिन्धुपाल्चोक)
अनि यो पनि