कोभिड भारत: गङ्गा नदीमा सङ्कट, वर्षाका कारण प्रदूषण अझ बढ्ने डर

Published

भारतमा कोभिड महामारीका कारण गङ्गा नदीका किनारमा सयौँ शवहरू गाडिएका छन्।

अब मनसुनको पानीले ती शवहरू बाहिर निकालिदिने र नदीलाई झन् प्रदूषित बनाइदिने डर बढेको छ।

यो नदीमा ४० करोड मानिसहरू निर्भर छन्। यो नदी कोभिड महामारी हुनुभन्दा पहिलेदेखि नै अति प्रदूषित रहँदै आएको छ।

रूपा झाको रिपोर्ट।

अनि यो पनि