तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः मुस्ताङमा खोला उर्लेपछि यसरी तारियो खोपको बाकस
Published
वर्षाका कारण केही दिनअघि मुस्ताङ जिल्लाको छाप्ताङ खोलामा पानीको सतह बढेपछि गाडी गुड्न सकेन। बाटो अवरुद्ध हुँदा कोभिड खोपसहित अत्यावश्यक सामग्री पनि गन्तव्यमा पुर्याउन असहज भयो।
तर स्वास्थ्य चौकीका कर्मचारीहरूले फलामको रड प्रयोग गरेर खोपलाई खोला तारेर ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्राको खोप उपलब्ध गराए।
कोभिड खोप राखिएको बाकस खोला तारिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि