जब मुम्बईमा पुरानो इनारभित्र कार खस्यो

Published

मनसुन वर्षाले भिजेको भारतको मुम्बईमा पार्किङ गरिएको एउटा कार पुरानो इनारभित्र खसेको छ।

लगभग ४० वर्षअघि इनार छोप्दा गरिएको ढलान भत्किएर कार भित्र खसेको प्रहरीले बताएको छ।

कार मालिकले 'यस्तो घटना हुन्छ भनेर सपना पनि नसोचेको' र त्यहाँ इनार भएको थाहा नभएको बताएका छन्।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि