सूर्यग्रहण: कहाँबाट कस्तो देखियो?

Published

बिहीवारको सूर्यग्रहणको सबैभन्दा राम्रो दृश्य पृथ्वीको उत्तरी धुव्रबाट देखिने बताइएको थियो। नेपालमा नदेखिएको उक्त ग्रहण भारतका केही ठाउँबाट भने देखिएको थियो।