तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: परीक्षण गर्न दुई दिन पैदल हिँडेका सङ्क्रमित स्वास्थ्यकर्मी यसो भन्छन्
Published
कर्णाली प्रदेशको सर्केगाड गाउँपालिका हुम्लामा स्वास्थ्य प्रमुखका रूपमा कार्यरत सन्तोष धामीले झन्डै दुई दिन हिँडेर कोरोनाभाइरस परीक्षण गराए।
कोभिडका कारण स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई हेलिकप्टरबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइयो।
विकट जिल्लाहरूमा कार्यरत एक स्वास्थ्यकर्मीको कोभिड परीक्षण र उपचारको अवस्थाबारे कमल परियारले बनाएको एक भिडिओ हेर्नुहोस्।
अनि यो पनि