टोक्यो ओलिम्पिक्सः यस वर्षको खेललाई किन 'आत्मघाती अभियान' भनियो?

Published

कोरोनाभाइरस महामारीका कारण गत वर्ष टोक्योमा आयोजना हुन लागेको ओलिम्पिक्स खेल स्थगित गरियो। आगामी जुलाईमा उक्त खेल गर्न लागिएको छ।

तर जापानमा कोरोनाभाइरस महामारी अझै फैलिरहेको तथा खोप वितरण सहज हुन सकेकाले धेरै मानिसहरू यो वर्ष पनि ओलिम्पिक्स खेलको मिति सारियोस् भन्ने पक्षमा देखिएका छन्।

कसैकसैले त यस्तो अवस्थामा ओलिम्पिक्स आयोजना गर्नु 'आत्मघाती अभियान' सरह हुने चेतावनी दिएका छन्।

हेर्नुहोस् यो भिडिओ।