तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: 'श्रीमान् सङ्क्रमित छन्, आर्थिक अवस्था नाजुक छ, के गरेर खाने'
Published
सीता ठकुरी कोरानाभाइरस सङ्क्रमित श्रीमान्को उपचार गराउँदै टेकु अस्पतालमा दिन काटिरहेकी छन्।
कमजोर आर्थिक स्थितिका कारण उनले श्रीमान्लाई सुरुमा लगेको निजी अस्पतालमा खर्च थेग्नै नसक्ने भएपछि टेकु अस्पताल सारेकी छन्।
श्रीमान्को रेखदेख गर्दा आफूलाई कोरोना सर्ने डर भए पनि तरकारी पसल गरेर जीविका चलाइहरेकी उनी श्रीमान्को जीवन बचाउन चाहन्छिन्।
हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको भिडिओ।